ऋण मिलाइदिने भन्दै नेपाल बैंकका सञ्चालकले यसरी खान्थे घुस, राष्ट्र बैंकको कारबाहीसँगै गयो पद

काठमाडौं । सस्तो ब्याजदरमा ऋण मिलाइदिने भन्दै ऋणीसँग कमिसन लिएको पुष्टि भएपछि नेपाल बैंकको सञ्चालक चन्द्रबहादुर अधिकारीलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । करिब ४ महिनाको स्थलगत र गैरस्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनको आधारमा राष्ट्र बैंकले बैंकका सञ्चालक अधिकारीलाई कारबाही गरेको हो । बैंकको सञ्चालक रहेको अधिकारीले कमिसनमा ऋण मिलाउने भन्दै लागेको आरोप पुष्टि … Continue reading ऋण मिलाइदिने भन्दै नेपाल बैंकका सञ्चालकले यसरी खान्थे घुस, राष्ट्र बैंकको कारबाहीसँगै गयो पद