गभर्नर बन्न गुणाकर भट्टको योग्यता पुग्छ कि पुग्दैन ? यस्तो छ कानुनी व्यवस्था

राष्ट्र बैंकको कर्मचारी विनियमावलीमा भएको व्यवस्थाअनुसार ३० दिनको पूर्वसूचना नदिएको भए पनि भट्टले उक्त अवधिको तलब-भत्ता बैंकलाई उपलब्ध गराउँदै राजीनामाको प्रक्रिया समेत पूरा गरिसकेको छन् । तर, कायम मुकायम गभर्नरको जिम्मेवारी पाएकी डा. निलम ढुंगाना तिम्सिनाले भने उनको राजीनामा स्वीकृत गर्न आलटाल गरिरहेकी छन् । काठमाडौं । नेपाल राष्ट्र बैंक ऐनले बहालवाला गभर्नरको कार्यकाल सकिनुभन्दा … Continue reading गभर्नर बन्न गुणाकर भट्टको योग्यता पुग्छ कि पुग्दैन ? यस्तो छ कानुनी व्यवस्था