सामाजिक सञ्जाल सूचीकृत हुन आएनन्, के नेपालमा अब फेसबुक बन्द हुन्छ ?

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई सूचिकृत हुन दिएको समय सकिएको छ । सरकारले यही बैशाख ७ गतेसम्मको समय दिएर सामाजिक सञ्जालाई सूचिकृत हुन समय दिएको थियो । सरकारले दिएको आइतबारसम्मकाे सामाजिक सञ्जाल सूचिकृत हुने समय सकिएको छ । सरकारले सार्वजनिक सूचना निकालेर सामाजिक सञ्जाललाई सूचीकृत हुन दिएको समय आइतबारबाटै सकिएको र अब के हुन्छ भन्ने … Continue reading सामाजिक सञ्जाल सूचीकृत हुन आएनन्, के नेपालमा अब फेसबुक बन्द हुन्छ ?