महाप्रसादको आग्रहमा लुकाइएको निष्क्रिय कर्जा अहिले देखियो, ९ बैंकको ५% माथि, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात (एनपीएल) ७ प्रतिशत नजिकसम्म पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० मध्ये १८ बैंकको निष्क्रिय कर्जा बढ्दा एक बैंकको करिब ८ प्रतिशत पुगेको हो । सञ्चालनमा रहेका २० मध्ये ९ वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको हो । कुनै बैंकको वित्तीय स्वास्थ्य हेर्ने … Continue reading महाप्रसादको आग्रहमा लुकाइएको निष्क्रिय कर्जा अहिले देखियो, ९ बैंकको ५% माथि, कुनको कति ?