काठमाडौंका यी ३ पेट्रोल पम्पले गरे १/१ अर्बभन्दा बढीको इन्धन बिक्री, अन्यले कति गरे ?

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिना(साउन–चैत)मा उपत्यकाको तीन पेट्रोल पम्पले एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् । बाँकी सात पेट्रोल पम्पले ७० करोडदेखि ९५ करोड रुपैयाँसम्मको कारोबार गरेका छन् । नेपाल आयल निगमको बागमती प्रादेशिक थानकोट डिपोका प्रमुख अशोक साहकाअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी काठमाडौंको सामाखुशीस्थित पुलिस कल्याणकारी पेट्रोल पम्पले पेट्रोल र … Continue reading काठमाडौंका यी ३ पेट्रोल पम्पले गरे १/१ अर्बभन्दा बढीको इन्धन बिक्री, अन्यले कति गरे ?