हटकेक बनेको गभर्नर नियुक्तिः राष्ट्र बैंकका कमान्डरको कति हुन्छ तलब भत्ता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा को नियुक्त हुन्छन् भन्ने अहिले सर्वत्र चासोको विषय हो । सबैभन्दा आकर्षक राजनीतिक नियुक्तिमार्फत् प्राप्त हुने अन्य सुविधा सम्मानसम्म र गभर्नरको भुमिकाका रूपमा निर्वाह गर्नुपर्ने दायित्व एकातर्फ राख्दा गभर्नरले पाउने आर्थिक लाभ पनि आकर्षण बढाउने र सर्वसाधारणमाझ चर्चाको विषय बन्ने अर्को कुरा हो । गभर्नर पद चैत २४ … Continue reading हटकेक बनेको गभर्नर नियुक्तिः राष्ट्र बैंकका कमान्डरको कति हुन्छ तलब भत्ता ?