कुलमानले देखाएको कागजी नाफाले नगद अभाव, १० अर्ब ऋण खोज्दै प्राधिकरण, श्वेतपत्र ल्याउँदै हितेन्द्र

काठमाडौं । कुलमान घिसिङ प्रबन्ध निर्देशक भएको बेला ‘नाफा कमाउने निकाय’ भनेर चर्चामा आएको नेपाल विद्युत प्राधिकरण गम्भीर वित्तीय संकटमा फसेको छ । घिसिङमाथि हुँदै नभएको नाफालाई कागजी रूपमा अर्बौंको मुनाफा देखाएको आरोप छ । तर, वास्तविक रुपमा प्राधिकरणसँग आफ्ना निर्माण व्यवसायी र सहायक कम्पनीलाई भुक्तानी दिने नगदसमेत नरहेको पाइएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक … Continue reading कुलमानले देखाएको कागजी नाफाले नगद अभाव, १० अर्ब ऋण खोज्दै प्राधिकरण, श्वेतपत्र ल्याउँदै हितेन्द्र