पोखरा विमानस्थलमा टेण्डरदेखिनै अनियमितता, यी हुन् कारबाहीका लागि सिफारिसमा परेका कर्मचारीहरु

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा टेण्डरदेखिनै अनियमितता भएको निष्कर्ष संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको एक प्रतिवेदनले निकालेको छ । प्रतिवेदनमा २०७६ असोज १८ मा १४५ मिलियन अमेरिकी डलरको लागत स्टमेट तयार पारेर ठेक्का मागेको यो विमानस्थल निर्माण गर्न भने ३०५ मिलियन अमेरिकी डलर कबोल गर्ने कम्पनीलाई ८६ प्रतिशत बढीको लागतमा ठेक्का … Continue reading पोखरा विमानस्थलमा टेण्डरदेखिनै अनियमितता, यी हुन् कारबाहीका लागि सिफारिसमा परेका कर्मचारीहरु