कर्जा दुरुपयोग भए/नभएको अनुगमन गर्ने प्रणाली वाणिज्य बैंकमै छैन: राष्ट्र बैंक
काठमाडौं । वाणिज्य बैंकहरुमै ऋणीले कर्जाको सहित सदुपयोग गरेका छन् कि छैन्न भन्ने प्रणाली नभएको पाइएको छ । नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले वार्षिक प्रतिवेदनमा उक्त विषय औंल्याएको छ । ‘केही बैंकहरूमा कर्जाको प्रयोग तोकिएको उद्देश्यअनुसार भएको छ कि छैन भनेर निगरानी गर्ने उचित प्रणाली छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘कर्जाको प्रयोग सहि रुपमा भएको … Continue reading कर्जा दुरुपयोग भए/नभएको अनुगमन गर्ने प्रणाली वाणिज्य बैंकमै छैन: राष्ट्र बैंक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed