के असारबाट ग्वार्को फ्लाइओभर सञ्चालनमा आउला ?

काठमाडौं । सरकारले आगामी असारबाट ग्वार्को फ्लाइओभर सञ्चालनमा ल्याउने गृहकार्य सुरु गरेको छ । तर सुक्खा समयले साथ दिएको अवस्थामा मात्रै असारबाट यो फ्लाइओभर सञ्चालनमा आउनेछ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार अहिले ठेक्केदार कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले निर्माणको क्रममा औंल्याएको ६ प्रकारका गम्भीर त्रुटीलाई सुधार गरी तिव्र गतिमा निर्माण कार्य गरिरहेकाले आगामी वर्षात महिनाअगावै … Continue reading के असारबाट ग्वार्को फ्लाइओभर सञ्चालनमा आउला ?