कर्पोरेट वारले विवादास्पद बनेको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने अन्तिम तयारी

काठमाडौ । कर्पोरेट वारका कारण विवादमा परेको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ। नयाँ स्टक एक्सचेञ्चका लागि विभिन्न व्यावसायिक घरानाहरुको समूहले ३ वटा आवेदन दिएको थियो । आवेदन दिने ३ वटै समूहमा शक्तिशाली व्यापारिक घराना आवद्व भएकाले सुरुवाती दिनदेखि नै नयाँ स्टकको लाइसेन्स विवादमा परेको थियो । नयाँ स्टक एक्सजेञ्जको लाइसेन्ससिङ … Continue reading कर्पोरेट वारले विवादास्पद बनेको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने अन्तिम तयारी