गभर्नर नियुक्तिमा ६५ वर्ष उमेर हद हटाउने संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यससँगै तत्कालका लागि संशोधित मापदण्ड अनुसार सरकारलाई गभर्नर नियुक्त गर्ने बाटो बन्द भएको छ । सरकारले मापदण्डमा उमेरहदको व्यवस्था हटाएको थियो । २७ फागुनमा सरकारले मापदण्ड संशोधन गर्दै अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका … Continue reading गभर्नर नियुक्तिमा ६५ वर्ष उमेर हद हटाउने संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed