ऋण घटाउँदै भाटभटेनी, एक वर्षमा कति कमाउँछन् मिनबहादुर गुरुङ ?

काठमाडौं । भाटभटेनी सुपरमार्केटले ६ महिनामा १६ अर्ब ७९ करोड रुपैयाँको व्यापार गरेको छ । देशकै सबैभन्दा ठूलो सुपरमार्केट चेनले आम्दानी बढाउने क्रमलाई निरन्तरता दिएको हो । भाटभटेनीले गत आर्थिक वर्ष (सन् २०२४) मा ३० अर्ब ६२ करोड रुपैयाँको कुल व्यापार गरेको थियो । ६ महिनाको आधारमा सन् २०२५ को कुल आय करिब ३४ अर्ब … Continue reading ऋण घटाउँदै भाटभटेनी, एक वर्षमा कति कमाउँछन् मिनबहादुर गुरुङ ?