उमेरहद खारेजपछि गभर्नर नियुक्तिमा विवाद, सर्वोच्चमा रिट
काठमाडौं । गभर्नर नियुक्तीको मुखैमा सरकारले अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ती सम्बन्धी मापदण्ड संशोधन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गत २७ फागुनमा सरकारले मागदण्ड संशोधन गर्दै अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्तीको मापदण्ड संशोधन गर्दै ६५ वर्षको उमेहद खारेज गरेको थियो । मापदण्डमा पदाधिकारीको लागि … Continue reading उमेरहद खारेजपछि गभर्नर नियुक्तिमा विवाद, सर्वोच्चमा रिट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed