उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन: आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने यी कानुन खारेजी र सुधार गर्नुपर्छ (पूर्णपाठ)

काठमाडौं । सरकारलाई उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले १५ वटा कानुन खारेज गर्न सुझाव दिएको छ । पूर्व अर्थसचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले शुक्रबार आफ्नो पूर्ण प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउँदै कानुनी सुधार नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने, गलत प्रयोग हुन सक्ने, अनावश्यक नियन्त्रणमुखी र वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएका … Continue reading उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन: आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने यी कानुन खारेजी र सुधार गर्नुपर्छ (पूर्णपाठ)