काठमाडौं । सरकारले काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मार्फत सञ्चालनमा आएपछि आगामी ३० वर्षमा सवारी साधनबाट टोल फि (शुल्क) बापत १० खर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ । इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको सिभिल इञ्जिनियरिङ विभागअन्तर्गत अनुसन्धान तथा तालिम ईकाइले गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर)ले द्रुतमार्ग सञ्चालनमा आएपछि आगामी सन् २०५५ सम्ममा ९ खर्ब … Continue reading ३० वर्षमा १० खर्ब राजस्व उठाउने ‘फास्ट ट्र्याक’ले १४ वर्षसम्म घाटा व्यहोर्ने, त्यसपछि कति हुन्छ नाफा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed