ट्यारिफ योजनाबाट एकाएक किन पछि हटे ट्रम्प ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर (ट्यारिफ) योजना अचानक स्थगन गर्ने निर्णय गरेका छन् । तीन महिना (९० दिन) का लागि योजनामा रोक लगाउने निर्णय ट्रम्पले गरेसँगै बजारमा केही राहत ल्याएको देखिएको छ । ट्रम्पको ट्यारिफ कार्यान्वयमा आएसँगै चीनले अमेरिकाबाट आउने वस्तुहरूमा लाग्ने भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्‍याउने निर्णय … Continue reading ट्यारिफ योजनाबाट एकाएक किन पछि हटे ट्रम्प ?