कुलमान हटाएर आफूलाई नियुक्ति नदिएको झोंकमा वरिष्ठ ऊर्जाविज्ञ प्रवलले छाडे ऊर्जामन्त्रीको साथ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले राजीनामा दिएका छन् । नेपाल विद्युत प्राधिकरणको नायब प्रबन्ध निर्देशकबाट अवकाश भएका अधिकारीलाई ऊर्जामन्त्री खड्काले वरिष्ठ विज्ञका रुपमा मन्त्रालयमा भित्र्याएका थिए । अधिकारीले १ वैशाखदेखि कार्यान्वयन हुने गरी राजीनामा दिएका हुन् । राजीनामा पछाडि अधिकारीले व्यक्तिगत तथा पारिवारिक कारण दिएका छन् । ऊर्जामन्त्री … Continue reading कुलमान हटाएर आफूलाई नियुक्ति नदिएको झोंकमा वरिष्ठ ऊर्जाविज्ञ प्रवलले छाडे ऊर्जामन्त्रीको साथ