ओली र देउवाबीच सहमति नजुट्दा राष्ट्र बैंकले पाएन गभर्नर, कतिन्जेल पर्ने ‘कामू’को भर ?
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति नजुट्दा नेपाल राष्ट्र बैंकले गभर्नर पाएन । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भागबन्डा नमिल्दा राष्ट्र बैंक जस्तो सम्वेदनशील निकाय कायम मुकायम गभर्नरको भरमा चल्नुपर्ने अवस्था आएको छ । दुई दलको भागबन्डा नमिल्दा सरकारले नै राष्ट्र बैंक ऐनको उल्लंघन … Continue reading ओली र देउवाबीच सहमति नजुट्दा राष्ट्र बैंकले पाएन गभर्नर, कतिन्जेल पर्ने ‘कामू’को भर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed