६ अर्बको खाद्यवस्तु तथा आहारपुरक: औषधी व्यवस्था विभागको मनपरीमा सर्वोच्चको रोक

काठमाडौं । खाद्यवस्तु तथा आहारपुरक औषधी (डायटरी सप्लिमेन्ट्री तथा न्युट्रास्युटिकल) को सवालमा औषधी व्यवस्था विभागले गर्दै आएको मनपरीलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात तथा बिक्री बितरण हुँदै आएको खाद्यवस्तु तथा आहारपुरक औषधी (डायटरी सप्लिमेन्ट्री तथा न्युट्रास्युटिकल) लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधी व्यवस्था विभागले … Continue reading ६ अर्बको खाद्यवस्तु तथा आहारपुरक: औषधी व्यवस्था विभागको मनपरीमा सर्वोच्चको रोक