यसरी समाप्त भयो अमेरिकीहरूको सपना

अमेरिकी अर्थतन्त्रका उत्कृष्ट दिनहरू अब विगतको कुरा भइसकेका छन् र भविष्यमा त्यसभन्दा राम्रो हुने सम्भावना धेरै कम देखिन्छ । बीसौँ शताब्दीको ‘अमेरिकन ड्रीम’ भन्ने सोच- जसमा धेरैजसो अमेरिकीहरूले मध्यम वर्गको जीवन बिताउने, सम्पन्न बन्ने वा एकदमै धनी हुने सपना देख्थे । त्यो अब २१औँ शताब्दीको दोस्रो चौमासिकसम्म आइपुग्दा लगभग समाप्त भइसकेको छ । सन् २०२४ … Continue reading यसरी समाप्त भयो अमेरिकीहरूको सपना