रवि लामिछाने पक्राउ (भिडियो)

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (सिआइडी) र महाराजगञ्ज प्रहरी वृत्तको संयुक्त टोलीले उनलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट शुक्रबार राति पक्राउ गरेको हो । उच्च अदालत तुलसीपुरको आदेशअनुसार उनलाई पक्राउ गरिएको हो । अदालतले बुटवलस्थित सुप्रिम सहकारी ठगी र … Continue reading रवि लामिछाने पक्राउ (भिडियो)