ताला फोडेर प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर

काठमाडौं । तीन महिना १४ दिनपछि आज कार्यालय पुगेका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारीहरुले कार्यकक्षको ताला फोडेर प्रवेश गराएका छन् । उपप्रमुख डंगोल, कार्यपालिका सदसस्यसहितको अनौपचारिक बैठकपछि उनीहरुले ताला फोडेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएका हुन् । अनौपचारिक बैठकमा नगरप्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ‘तपाईँले लिखित आदेशमा ताला लगाउनु भएको हो कि … Continue reading ताला फोडेर प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर