बालेनलाई सुनिताको चुनौती: कोठामा बसेर आदेश दिने होइन, समस्या समाधान गर्नुपर्छ
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कार्यक्षेत्रमा उपस्थित भएर समस्या समाधान गर्न आग्रह गरेकी छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न समस्यालाई संवादमार्फत हल गर्नुपर्ने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृतको हाजिरीका विषयमा झडप हुनु राम्रो नभएको भन्दै उनले कर्मचारीको समस्या समाधान गर्नुपर्ने बताइन् । ‘मन्त्रालयबाट पठाएपछि प्रमुख … Continue reading बालेनलाई सुनिताको चुनौती: कोठामा बसेर आदेश दिने होइन, समस्या समाधान गर्नुपर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed