भारतद्वारा नेपाली सिमेन्ट र प्लाइउडको ‘बीआईएस’ नवीकरण, अब निर्यात गर्ने बाटो खुल्ला ?

काठमाडौं । भारतले नेपाली सिमेन्ट र प्लाइउडको ‘बीआईएस’ प्रमाणपत्र नवीकरण गरेको छ । भारतले ‘बीआईएस’ प्रमाणपत्र नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फको सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । प्रमाणपत्र नवीकरणसँगै जस्तापाताको निर्यात गर्ने बाटो पनि खुलेको छ । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले भारतले बुधबार बीआईएस नवीकरण गरिदिएको जानकारी दिए … Continue reading भारतद्वारा नेपाली सिमेन्ट र प्लाइउडको ‘बीआईएस’ नवीकरण, अब निर्यात गर्ने बाटो खुल्ला ?