बदलिएको सेयर लगानी ‘प्याटर्न’, अनलाइन प्रणाली र युवा पुस्ता प्रवेशसँगै ट्रेडर हाबी

काठमाडौं । पछिल्लो केही वर्षको अन्तरालमा सेयर बजारमा लगानी गर्ने शैली (प्याटर्न) मा आमूल परिवर्तन आएको छ । केही वर्ष अगाडिसम्म सेयरमा बजारमा लगानी गर्ने भनेपछि राम्रो प्रतिफल दिने र मजबुद कम्पनी छनोट गर्ने गरिन्थ्यो । लगानी अघि सो कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, मूल्य–बिक्री अनुपात, बजार मूल्य, ऋण इक्विटी अनुपात, लाभांश वितरण अनुपात … Continue reading बदलिएको सेयर लगानी ‘प्याटर्न’, अनलाइन प्रणाली र युवा पुस्ता प्रवेशसँगै ट्रेडर हाबी