भाटभटेनी लुटपाट रोक्न बहादुरी देखाएका सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित सम्मानित (भिडियो)
काठमाडौं । गत शुक्रबार राजावादीहरुको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाउनेहरुलाई ज्यान जोखिममा राखेर लखेटेका सुरक्षा गार्डलाई सम्मानसहित पुरस्कृत गरिएको छ । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको हो । उनलाई आज एक कार्यक्रमबीच ५ लाख १ हजार १११ नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको … Continue reading भाटभटेनी लुटपाट रोक्न बहादुरी देखाएका सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित सम्मानित (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed