तीन महिनादेखि ठप्प निगमको आन्तरिक उडान सुरु, दुई साताभित्र अर्को जहाज उडाने प्रयास

काठमाडौं । तीन महिनाभन्दा लामो समयदेखि ठप्प भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको उडान पुनः सुरु भएको छ । निगमले तीन दिनदेखि उडान नियमित गर्न थालेको वायुसेवा निगमका प्राविधिक प्रवक्ता मनोजकुमार साहले बताए । साहले क्लिकमान्डुसँग भने, ‘इन्जिनको आवर सकिएर उडान बन्द भएको निगमको एउटा जहाजमा नयाँ इन्जिन ल्याएर उडान सुरु गरिएको छ । यो … Continue reading तीन महिनादेखि ठप्प निगमको आन्तरिक उडान सुरु, दुई साताभित्र अर्को जहाज उडाने प्रयास