द्रुतमार्गमा हुनेछ तीन टोल नाका: सवारी साधन गुडाउँदा ४ सयदेखि २५ सय रुपैयाँ लाग्ने

काठमाडौं । सरकारले काठमाडौं–तराई मधेश द्रुतमार्ग(फास्ट ट्रयाक) को तीन स्थानमा टोल प्लाजा (नाका) राख्ने स्थान तय गरेको छ । नेपाल सेनाले तयार पारेको द्रुतमार्गको पूरक वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन (एसईआईए) मार्फत ललितपुरको खोकना, मकवानपुरको बुदुने र बाराको निजगढमा टोल प्लाजा राख्ने प्रस्ताव अघि सारेको हो । निर्माण सम्पन्न भएपश्चात् उक्त सडक खण्डमार्फत ओहोर दोहोर … Continue reading द्रुतमार्गमा हुनेछ तीन टोल नाका: सवारी साधन गुडाउँदा ४ सयदेखि २५ सय रुपैयाँ लाग्ने