दुई भारतीय वायुसेवाले नेपालमा नियमित उडान गर्दै, ६ वर्षपछि ‘कमब्याक’ हुँदै स्पाइसजेट

काठमाडौं । दुई भारतीय वायुसेवाले नेपालमा नियमित उडान गर्ने भएका छन् । ६ वर्षपछि कमब्याक गर्दै गरेको स्पाइसजेटसहित एयर इण्डिया एक्सप्रेसले पहिलोपटक नेपाल उडान गर्ने भएको छ । यी दुई वायुसेवाको नेपाल उडानको लागि सेड्युल स्वीकृत हुनुका साथै स्लटसमेत पाइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार स्पाइसजेटले हप्तामा सातै दिन … Continue reading दुई भारतीय वायुसेवाले नेपालमा नियमित उडान गर्दै, ६ वर्षपछि ‘कमब्याक’ हुँदै स्पाइसजेट