उमेर नाघेका व्यक्तिलाई गभर्नर बनाउन मापदण्ड नै संशोधन !

काठमाडौं । गभर्नर नियुक्ति प्रक्रियामा नयाँ ट्वीस्ट देखिएको छ । नेपाल सरकारले मन्त्रिपरिषद्ले गभर्नर नियुक्तिको मुखैमा एउटा मापदण्ड संशोधन गरेपछि गभर्नर नियुक्तिमा नयाँ ट्विस्ट देखिने आशंका गरिएको हो । सरकारले हालै मात्रै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड संशोधन गरेको हो । २०७३ मा जारी गरेको उक्त मापदण्डलाई … Continue reading उमेर नाघेका व्यक्तिलाई गभर्नर बनाउन मापदण्ड नै संशोधन !