भाटभटेनीबाट ६९ वटा लिपिस्टिक, कपडादेखि महँगा रक्सीसम्म लुट्ने ९ जना पक्राउ
काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राजावादीले आयोजना गरेको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेर लुटपाट भएको थियो । लुटपाटमा संलग्न ९ जनालाई काठमाडौंका विभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वत्त बानेश्वर पठाइएको … Continue reading भाटभटेनीबाट ६९ वटा लिपिस्टिक, कपडादेखि महँगा रक्सीसम्म लुट्ने ९ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed