हितेन्द्र आएपछि घट्यो लोडसेडिङ: उद्योगले बढाए उत्पादन, बिदामा राखिएका मजदुर काममा फिर्ता

विराटनगर । इण्डियन इनर्जी एक्सचेञ्ज (आईइएक्स) बाट थप ६०० मेगावाट विद्युत दिन भारतले स्वीकृति दिएसँग पूर्वको सुनसरी मोरङ औद्योगिक करिडोरमा ६ घण्टासम्म लोडसेडिङ घटेको छ । भारतबाट आयात नहुँदा १२ घण्टासम्म लोडसेडिङको मार खेपेका उद्योगीले राहात पाएका छन् । यसअघि भारतले प्रोजेक्ट स्टेरिङ कमिटी (पीएससी) अन्तर्गत दिँदै आएको ३५० मेगावाट विद्युत आपूर्ति समेत रोक्दा पूर्वको … Continue reading हितेन्द्र आएपछि घट्यो लोडसेडिङ: उद्योगले बढाए उत्पादन, बिदामा राखिएका मजदुर काममा फिर्ता