कुलमान घिसिङ र हितेन्द्र देव शाक्यको मुद्धा हेर्न नमिल्नेमा

काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङ र हितेन्द्र देव शाक्यको मुद्धा हेर्न नमिल्नेमा राखेको  छ । आइतबार सर्वोच्चका प्रधानन्यायधिश प्रकाशमान सिंह राउत र न्यायधिश शारङ्गा सुवेदीको सयुक्त इजलासले दुवैको मुद्धा हेर्न नभ्याइनेमा राखेको हो । विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट गैर कानुनी रुपमा हटाएको भन्दै बिहिबार घिसिङले सर्वोच्चमा रिट दायर गरेका  थिए  । सरकारले ४ वर्ष … Continue reading कुलमान घिसिङ र हितेन्द्र देव शाक्यको मुद्धा हेर्न नमिल्नेमा