क्यान टुक्र्याउने विधेयकविरुद्ध कर्मचारी आन्दोलित, छैटौं दिन आज २ बजेसम्म पेनडाउन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयकविरुद्धमा कर्मचारी आन्दोलित भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिरकणको आधारिक कर्मचारी युनियनले गर्न थालेको विरोधको कार्यक्रम ६ दिनदेखि जारी छ । कर्मचारीले प्राधिकरण टुक्राउने विधेयकविरुद्ध शुक्रबार २ बजेसम्म कालोपट्टी बाँधेर पेनडाउन गरिरहेको प्राधिकरण्को आधाकारिक ट्रेड युनियनका अध्यक्ष सुवास कोइरालाले बताए । उनका अनुसार प्राधिकरणका कर्मचारीले संस्कृति, पर्यटन … Continue reading क्यान टुक्र्याउने विधेयकविरुद्ध कर्मचारी आन्दोलित, छैटौं दिन आज २ बजेसम्म पेनडाउन