कुलमानलाई सरकारले दियो ३ पाने पत्र, बर्खास्त गर्नुपर्ने १० बुँदे कारणमा के छ ?
काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक पदबाट हटाउन १० बुँदे कारणसहितको पत्र दिएको छ । घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । मंगलबार सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घिसिङलाई पदबाट हटाइएको निर्णय सार्वजनिक गरेसँगै उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कार्यकारी निर्देशकको पदबाट हटाइएको व्यहोराको पत्र दिएको छ । … Continue reading कुलमानलाई सरकारले दियो ३ पाने पत्र, बर्खास्त गर्नुपर्ने १० बुँदे कारणमा के छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed