अहिलेसम्म न कुलमानले बर्खास्तीको चिठी पाए, न हितेन्द्रले नियुक्तिको !
काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गर्यो । आइतबार बिहान कार्यालय खुलेपछि कुलमान बर्खास्तीको र हितेन्द्र नियुक्तिको पत्र कुरेर बसे । तर यो समाचार तयार पार्दासम्म दुबैले सरकारबाट औपचारिक पत्र पाएका छैनन् । मन्त्रिपरिषद् बैठकले निर्णय गरे पनि मुख्य सचिवले प्रमाणीकरण … Continue reading अहिलेसम्म न कुलमानले बर्खास्तीको चिठी पाए, न हितेन्द्रले नियुक्तिको !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed