कुलमान हटाएपछि गगनको टिप्पणी: निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तीको निर्णय गलत भएको टिप्पणी गरेका छन् । सोमबार सरकारले प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै महामन्त्री थापाले भनेका छन्, ‘निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।’ तर, घिसिङलाई बर्खास्त गर्ने प्रस्ताव स्वयं कांग्रेसबाट सरकारमा … Continue reading कुलमान हटाएपछि गगनको टिप्पणी: निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन