कांग्रेसकै मन्त्रीको प्रस्तावमा कुलमान बर्खास्त भएपछि विश्वप्रकाश: पार्टीमा सहमति थिएन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा पार्टीमा सहमति नभएको दाबी गरेका छन् । सोमबार कांग्रसबाट सरकारमा ऊर्जा मन्त्री रहेका दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेसँगै शर्माले घिसिङलाई हटाउन कांग्रेस पदाधिकारी तहमा सहमति नभएको दाबी गरेका हुन् । घिसिङलाई हटाउने निर्णयमा मन्त्री खड्कालाई कांग्रेस … Continue reading कांग्रेसकै मन्त्रीको प्रस्तावमा कुलमान बर्खास्त भएपछि विश्वप्रकाश: पार्टीमा सहमति थिएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed