कुलमानको बर्खास्ती असत्य साबित होस्: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्तीको बिरोध गरेका छ्न । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरेपछि सामाजिक सञ्जालबाट पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारले घिसिङलाई प्राधिकरणको नेतृत्व दिएको र संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको उल्लेख गरेका छन् । … Continue reading कुलमानको बर्खास्ती असत्य साबित होस्: प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed