ईभी ब्याट्री व्यवस्थापनको मापदण्ड बनाउँदै सरकार, बाँकी रहेको ब्याट्री लाइफ पुन: प्रयोग गर्नुपर्ने
काठमाडौं । सरकारले प्रयोग भइसकेका विद्युतीय सवारीसाधन (ईभी) ब्याट्रीहरूको व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परामर्शदातामार्फत ब्याट्रीको पुन: प्रयोग सम्बन्धी अध्ययन गरेको हो । नेपालमा ईभीको प्रयोग बढैसँगै प्रयोग भइसकेको ब्याट्री व्यवस्थापनका लागि यस्तो कार्ययोजना तयार पारिएको मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले ईभी गाडीमा रहेको लिथियम ब्याट्रीको व्यवस्थापन … Continue reading ईभी ब्याट्री व्यवस्थापनको मापदण्ड बनाउँदै सरकार, बाँकी रहेको ब्याट्री लाइफ पुन: प्रयोग गर्नुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed