भारतमा आईपीएल अर्थतन्त्र: १५ खर्बको ब्राण्ड भ्याल्यू, खेलाडीमा कति खर्च ?
एजेन्सी । शनिबारबाट इन्डियन क्रिकेट लिग (आईपीएल) सुरु भएको छ । विश्व क्रिकेटमै धेरै हेरिने मध्येको लिग आईपीएल खेलप्रेमी युवाहरुका लागि विशेष बन्ने गरेको छ । भारतमा मात्रै नभएर विश्वभरका क्रिकेटप्रेमीहरुले आईपीएललाई विशेष चासो लिने गरेका छन् । शनिवारको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले विजयी सुररुआत गरेको छ । १८ औँ संस्करणको उद्घाटन … Continue reading भारतमा आईपीएल अर्थतन्त्र: १५ खर्बको ब्राण्ड भ्याल्यू, खेलाडीमा कति खर्च ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed