‘ग्रे लिस्ट’ मा नेपाल: एउटा कारण रसायनिक मलको अवैध आयात, खरिद प्रणालीमा बढ्यो निगरानी

काठमाडौं । नेपाल ग्रे लिस्टमा परेको विभिन्न कारणमध्ये एउटा कारण रसायनिक मल पनि रहेको निष्कर्ष निकालिएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को फागुन ९ गते फ्रान्सको पेरिसमा भएको दोस्रो महासभा बैठकले नेपाललाई ‘ग्रे लिस्ट’ मा राख्ने निर्णय गरेको थियो । एफएटीएफले नेपाललाई ग्रे … Continue reading ‘ग्रे लिस्ट’ मा नेपाल: एउटा कारण रसायनिक मलको अवैध आयात, खरिद प्रणालीमा बढ्यो निगरानी