बैंकले निजी कम्पनीमार्फत् सीएसआरको रकम खर्च गर्न नपाउने, ब्रान्ड प्रवर्धन र ब्यानरमा लोगो प्रतिबन्ध

काठमाडौं । बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोष (सीएसआर)को रकम नाफामुलक संस्थामा प्रयोग गर्न नपाउने भएका छ । राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन जारी गर्दै सरकारी, सामुदायिक तथा अन्य गैर नाफामूलक संस्थाहरुको लागि मात्र सीएसआरको रकम खर्च गर्नुपर्ने निर्देशन दिएको हो । ‘सीएसआरअन्तर्गत खर्च गर्नका लागि परियोजना वा कार्यक्रम छनौट गर्दा त्यसबाट समुदायस्तरमा पर्ने … Continue reading बैंकले निजी कम्पनीमार्फत् सीएसआरको रकम खर्च गर्न नपाउने, ब्रान्ड प्रवर्धन र ब्यानरमा लोगो प्रतिबन्ध