यस्तो छ नेप्सेको सीईओका लागि सर्ट लिस्टमा परेका ५ जनाको योग्यता र अनुभव, बुधबार अन्तर्वार्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि सर्टलिस्टमा परेका ५ जनाको कार्ययोजना प्रस्तुती र अन्तर्वार्ता बुधबार (भोलि) हुँदैछ । आवेदन दिएका १० जनामध्ये सर्ट लिस्टमा पर्नेहरु पूर्णप्रसाद आचार्य, हेमन्त बस्याल, नारदकुमार लुइँटेल, बद्रीप्रसाद प्याकुरेल र चुडामणी चापागाईंलाई अन्तर्वार्ताका लागि बुधबार बोलाइएको छ । नेप्सेको सीईओ बन्न आवश्यक योग्यता तय गरिएको छ … Continue reading यस्तो छ नेप्सेको सीईओका लागि सर्ट लिस्टमा परेका ५ जनाको योग्यता र अनुभव, बुधबार अन्तर्वार्ता