ट्रम्पले धम्की दिए पनि क्यारिबियन नेताहरू किन हटाउन चाहँदैनन् क्युबाका डाक्टर ?

एजेन्सी । क्यारिबियन नेताहरूले अमेरिकी सरकारले क्युबाको चिकित्सा सुविधासँग जोडिएका वा समर्थन गर्ने व्यक्तिहरूको भिसा रद्द गर्ने धम्कीलाई जवाफ दिएका छन् । अमेरिकाले यसलाई ‘बलजफ्ती श्रम’ र क्युबाई शासनलाई समृद्ध बनाउने अभियान भनेर आरोप लगाएको छ । क्युबाको चिकित्सा अभियानहरू (मेडिकल मिसन)ले डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू पठाएर क्यारिबियन क्षेत्रको स्वास्थ्य प्रणालीलाई महत्त्वपूर्ण सहयोग गरेको … Continue reading ट्रम्पले धम्की दिए पनि क्यारिबियन नेताहरू किन हटाउन चाहँदैनन् क्युबाका डाक्टर ?