ग्राउन्ड जिरो: पाथीभरामा केबलकार बन्दा के हुन्छ, नबन्दा के हुन्छ ? विशेष भिडियो रिपोर्ट

काठमाडौं (ताप्लेजुङबाट फर्केपछि) । पूर्वी नेपालको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभरामा केबलकार बनाउनु पर्छ र केबलकार बनाउनु हुँदैन भनेर अहिले बहस भइरहेको छ । स्थानीयको मागअनुसार राज्यका सबै निकायले केबलकार निर्माणको अनुमति दिएसकेपछि पाथीभरामा केबलकार निर्माणको काम सुरु भयो । तर, यही बेला ‘नो केबरकार समूह’ नै गठन गरेर बिरोध भइरहेको छ । यसैबीच, त्यहाँको वास्तविकता … Continue reading ग्राउन्ड जिरो: पाथीभरामा केबलकार बन्दा के हुन्छ, नबन्दा के हुन्छ ? विशेष भिडियो रिपोर्ट