काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गुणस्तरीय वस्तु तथा सेवा गुणस्तरको मानकका लागि उपभोक्ता अदालत उपयुक्त भएको बताएका छन् । विश्व उपभोक्ता अधिकारी दिवसको अवसर पारेर आजदेखि शुभारम्भ भएको नेपालको पहिलो उपभोक्ता अदालतको उदघाट्न गर्दै प्रधानन्यायाधीश राउतले यस्तो जानकारी दिएका हुन् । उदघाट्न गर्दै उनले भने, ‘एकातिर खुला बजार र प्रतिस्पर्धी अर्थतन्त्रको अवस्था … Continue reading सुरु भयो उपभोक्ता अदालत, मेडिकल नेग्लिजेन्स र इन्जिनियरिङसम्मका मुद्दा उपभोक्ता अदालतले हेर्ने : प्रधानन्यायाधिश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed