ग्राउन्ड जिरोः पाथीभरा केबलकारको स्थलगत रिपोर्टिङ गर्दा जे देखियो, त्यही लेखियो
काठमाडौं (ताप्लेजुङबाट फर्केपछि) । पूर्वी नेपालको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभरामा केबलकार बनाउनु पर्छ र केबलकार बनाउनु हुँदैन भनेर अहिले चर्को बहस भइरहेको छ । स्थानीयको मागअनुसार राज्यका सबै निकायले केबलकार निर्माणको अनुमति दिएसकेपछि पाथीभरामा केबलकार निर्माणको काम सुरु भयो । तर, यही बेला ‘नो केबरकार समूह’ नै गठन गरेर विरोध पनि भइरहेको छ । यही … Continue reading ग्राउन्ड जिरोः पाथीभरा केबलकारको स्थलगत रिपोर्टिङ गर्दा जे देखियो, त्यही लेखियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed