१२ वर्ष प्रयास गर्दा पनि बीबी एयरले जहाज ल्याउन सकेन, ३ एयरबस ल्याउने अनुमतिको म्याद सकियो
काठमाडौं । नेपाली हवाई क्षेत्रमा आक्रामक सेवा दिने, हवाई उड्डयनमा निजी क्षेत्रको बलियो उपस्थिति जनाउने र वायुसेवा निगमको जहाज किनेर उसैलाई टक्कर दिनेसहितका सपना बोकेर हिँडेका बीबी एयरवेजका अध्यक्ष भवन भट्टको योजनामा फेरि तुसारापात भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बीबी एयरवेजलाई गत वर्ष एयरवसका ३ वटा न्यारोबडी ल्याउन दिएको नो नब्जेक्सन सर्टिफिकेट (एनओसी)को … Continue reading १२ वर्ष प्रयास गर्दा पनि बीबी एयरले जहाज ल्याउन सकेन, ३ एयरबस ल्याउने अनुमतिको म्याद सकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed